देश/प्रदेश « Khabarhub

यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा

काठमाडौं - गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन्। प्राधिकरणका अनुसार, विपदमा परेर गत वर्ष चार सय ९५ जनाको निधन भएकामा यस…