देश/प्रदेश « Khabarhub

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । अख्तियारका अनुसार भुक्तानी प्रक्रिया सम्पन्न भइसकेपछि पनि सेवाग्राहीसँग 'कमिसन' माग्दै बार्गेनिङ गरेको र अनावश्यक दुःख–हैरानी दिएको भन्ने उजुरीपछि आयोगले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुसस्वरूप एक लाख…