देश/प्रदेश « Khabarhub

१५औँ एएफपीपीडी महासभामा योगेश गौचन थकाली युवा समितिको अध्यक्षमा निर्वाचित

क्वालालम्पुर - नेपालका सांसद योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी) को युवा समितिको अध्यक्षमा निर्वाचित भएका छन्। यो निर्वाचन १५औँ महासभाको अवसरमा अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको हो। एएफपीपीडी एसिया-प्रशान्त र मध्य एशियाका ३० वटा राष्ट्रिय समितिका सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो । जसले…