देश/प्रदेश « Khabarhub

विराटनगर विमानस्थल सञ्चालनमा, रात्रिकालीन उडान नहुने

विराटनगर - तीन दिनदेखि अवरूद्ध विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ । तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ । यद्यपि तत्काल…