Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी र पहिरोबाट सबै भन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत तथा क्षतिपुर्ति दिलाउन सरकारसँग माग गरेका छन् । धानवाली भित्र्याउने समयमा परेको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीमा ठूलो क्षति पुगेकाले सरकारले राहतको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । बुधबार विज्ञप्ति…