Live on
Your Voice, Your Power
दोहा- वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । चितवन भण्डारा -५ का बिनोद बुर्लाकोटीको मृत्यु भएको हो। कलेजोमा समस्या देखिएपछि कुवेतको अदान अस्पतालमा भर्ना भएका बुर्लाकोटीको गत आइतबार मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । उनको शवलाई कम्पनी तथा परिवारसँग समन्वय गरेर चाँडै नेपाल पठाइने दूतावासले जनाएको छ ।…