देश/प्रदेश « Khabarhub

मलेसियामा कार्यरत नेपाली युवतीको मृत्यु 

दोहा- बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली चेलीको मृत्यु भएको छ । नुवाकोटको पन्चकन्या गाउँपलिका घर भएकी सन्जिता थिङ तामाङको शनिबार मृत्यु भएको हो । २६ वर्षीया तामाङको टाउकोमा पानी जमेको थाहा भएपछि गरिएको उपचार सफल हुन नसकेपछि उनको क्वालालम्पुरस्थित स्थानीय टोङसिङ अस्पतालमा मृत्यु भएको बताइएको छ । तामाङ विगत २ वर्षदेखि क्वालालम्पुरको नेपाली…