देश/प्रदेश « Khabarhub

घुस फिर्ता गर्ने ३३ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौँ– ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी मंगलबार सम्मानित भएका छन् । कारबाहीमा परेकहरुले घुस दिन खोजेपछि सो घुस फिर्ता गरी कारबाही गर्ने ट्राफिक प्रहरीलाई सम्मान गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ति ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच…