देश/प्रदेश « Khabarhub

निषेधको राजनीतिले कसैको भलो हुँदैन : प्रदेश प्रमुख शेरचन

काठमाडौँ– लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सबै दलहरुलाई सहमति र सहकार्य गरेर प्रदेशमा देखिएको राजनीतिक समस्या समाधान गर्न आग्रह गरेका छन् । आइतबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयको तेस्रो स्थापना दिवस स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै शेरचनले निषेधको राजनीतिले कसैको भलो नहुने भन्दै प्रदेशमा देखिएको राजनितिक जटिलता समाधान गर्न सबै दलहरुलाई सहमति…