देश/प्रदेश « Khabarhub

जनप्रतिनिधिले आफ्नो क्षेत्राधिकार थाहा नपाउँदा नागरिकता पाइनन् सुनिताले

जाजरकोट– वडा सचिवले हस्ताक्षर गर्ने ठाउँमा वडा सदस्यले हस्ताक्षर गर्दा महिनौँदेखि डोल्पाका एक दम्पत्तीले नागरिकता पाउन सकेका छैनन् । जनप्रतिनिधिलाई आफ्नो क्षेत्राधिकारका विषयमा सामान्य जानकारी नहुँदा सर्वसाधारण नागरिकले दुस्ख पाउने गरेका छन् । रुकुम पश्चिमअन्तर्गगत आठबिसकोट नगरपालिका ४ का वडा सदस्यले जन्म दर्ताको प्रमाणपत्रमा आफैँ हस्ताक्षर गरेपछि डोल्पाका एक दम्पत्तीले महिनौँ दुस्ख पाएका हुन् ।…