Live on
Your Voice, Your Power
काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले जिल्ला अस्पताल डोटीलाई वितरण गरेका स्वास्थ्य सामग्री विदेशी अनुदानको नभएको स्पष्ट पारेका छन् । उनले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट पारे । सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री…