Live on
Your Voice, Your Power
काठमाडौँ– चीनबाट एमबीबीएस उत्तीर्ण गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन गरेका छन् । नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केही दिनमा इन्टर्नसीप शुरु हुने आश्वासन पटक-पटक दिइए पनि इन्टर्नसीप गर्न…