देश/प्रदेश « Khabarhub

कटान र क्षति रोक्न बर्सेनि टालटुले काम

सिरहा– नदीले क्षति पुर्‍याएका क्षेत्रमा दीर्घकालीन सुरक्षा उपाय नअपनाउँदा बर्सेनि हजारौँ बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ । लालबन्दी नगरपालिका– १ स्थित लखनदेही खोलामा आएको बढीले जङ्गल क्षेत्रमा क्षति पुर्‍याएको छ भने चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित लखन्देही खोलामा आएको बाढीले सो क्षेत्रमा पनि बाँध भत्काएको छ। गतवर्ष यही स्थानमा बाढीले बाँध कटान गरेपछि जनताको तटबन्ध कार्यालयले…