Live on
Your Voice, Your Power
दाङ– चोरीको कारसहित प्रहरीले दाङको तुलसीपुरबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार धादिङबाट चोरेर दाङ पुर्याइएको बा १६ च ८७३५ नम्बरको कारसहित तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडका १७ वर्षीय नवीन सार्कीलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालका अनुसार उनले असार १५ गते राति उक्त कार धादिङबाट चोरेर ल्याएको स्वीकारेका छन्…