Live on
Your Voice, Your Power
तेह्रथुम- तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरीएको छ । छथर गाउँपालिका-२ हमरजुङकी मुना कार्कीलाई मंगलबार हेलिकप्टरमार्फत उद्धार गरीएको हो । स्थानीय छथर अस्पतालमा सुत्केरी भएकी कार्कीको शिशुमा गम्भीर समस्या देखिएपछि गाउँपालिकाको समन्वयमा उद्धार गरिएको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए । राष्ट्रपती सुत्केरी उद्धार कार्यक्रमअन्तरगत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा…