तस्वीरमा विराटनगर वारियर्स र चितवन टाइगर्सको भिडन्त | Khabarhub Khabarhub

तस्वीरमा विराटनगर वारियर्स र चितवन टाइगर्सको भिडन्त


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

साढे ९ देखि जारी खेलमा विराटनगर करण केसीको कप्तानीमा र चितवन सोमपाल कामीको कप्तानीमा जारी छ ।

मैदानमा देखिएका दृश्य हेर्नुहोस्

तस्वीर : एभरेष्ट प्रिमियर लिगको फेसबुक फेज

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १२ : ३४ बजे

चितवनको भरतपुरमा रेलमार्ग सर्भे टोलीको गाडी स्थानीयले जलाइदिए

चितवन- चितवनमा रेलमार्ग सर्भे गर्न पुगेका प्राविधिकहरू सम्मिलित टोलीको गाडी

सत्ता पक्षको मुख्य सचेतकमा महेश बर्तौला नियुक्त

काठमाडौं– सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त

कांग्रेस-एमालेसहित सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला

काठमाडौं- सत्तारुढ दलहरूको मुख्य सचेतकमा नेकपा एमालेका सांसद महेश बर्तौला

परराष्ट्रमन्त्री राणालाई भेटेर चिनियाँ राजदूतले दिए बधाई

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा

एमएच१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने अस्ट्रेलियाको प्रतिवद्धता

एजेन्सी– अस्ट्रेलियाले बुधबार सन् २०१४ मा झन्डै ३०० जनाको ज्यान