देश/प्रदेश « Khabarhub

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’

काठमाडौं- विश्व प्रेस काउन्सिलका उपाध्यक्ष एवम् वरिष्ठ पत्रकार किशोर श्रेष्ठ ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन् ।  वरिष्ठ पत्रकार देवेन्द्र गौतमको ८० औं जन्मजयन्तीको अवसरमा जनआस्था साप्ताहिकका अध्यक्षसमेत रहेका उनलाई उक्त सम्मान गरिएको हो । भक्तपुरको सूर्यविनायकस्थित होटल भादगाउँमा आयोजित एक कार्यक्रममा उनलाई सम्मानपत्रसहित एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।  पत्रकारितामार्फत्…