Live on
Your Voice, Your Power
नवलपरासी– नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ । नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड स्तरोन्नतिका क्रममा आज बिहान ११ देखि दिउँसाे ३ बजेसम्म बन्द हुनेछ । आयोजनाका अनुसार चैत ३१ गतेसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म र वैशाख १ गतेदेखि राति…