Live on
Your Voice, Your Power
काठमाडौं - यसवर्षको तिहार सुरु भएको छ। तिहारलाई उज्यालो पर्वका रुपमा मनाउने गरिन्छ। औँसीको रातलाई उज्यालो पार्न दियो बाल्ने परम्परा हो। तर समय परिवर्तनसँगै यसमा पनि धेरै प्रविधिको विकास भएको छ। पहिले-पहिले माटोको पाला अथवा पातमा बाती राखेर बाल्ने गरिन्थ्यो भने अहिले त्यो सँगसँगै विद्युतीय बत्ती, मैनबत्ती लगायतको उज्यालोले घर नै झिलिमिली पारिएको हुन्छ। जसले…