देश/प्रदेश Archives | Page 1439 of 1935 | Khabarhub Khabarhub

जिल्ला प्रशासन दैलेखमा अत्यावश्यक बाहेकका सेवा बन्द

दैलेख- जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत एक जना सुब्बा र कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि नियमित सेवा बन्द गरिएको छ । प्रशासन कार्यालयले आज सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो । जिल्लामा कोरोना संक्रमण पुष्टि भएका १ हजार ३ सय ६५ जनामध्ये १ हजार २ सय ४८ जना डिस्चार्ज…