Live on
Your Voice, Your Power
गुल्मी – गुल्मीको मदाने गाउँपालिका – ३ स्थित सिर्सेनीमा नुहाउने क्रममा डुबेर दुईजना बालकको मृत्यु भएको छ । पनाहाखोलाको ढाडको रह भन्ने स्थानमा नुहाउने क्रममा पानीमा डुबेर दुईजना बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । मृत्यु हुनेहरूमा मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी…