Live on
Your Voice, Your Power
दोहा- एक नेपाली महिलाको शव आर्थिक सहयोग संकलन गरेर कुवेतबाट स्वदेश पठाइएको छ । झापा घर भई कुवेतमा ज्यान गुमाएकी मुना राईको शव पठाउन आर्थिक संकलन गरिएको हो । झापाली समाज कुवेतले शव पठाउन लाग्ने शुल्क ३८५ केडी (नेरु करिब १ लाख ४७ हजार) सहयोग संकलन गरी त्यहाँस्थित नेपाली दूतवासलाई बुझाएपछि शव नेपाल पठाइएको समाजका…