देश/प्रदेश Archives | Page 1482 of 2017 | Khabarhub Khabarhub

घरबासले ल्यायो महिलाहरुको जीवनमा परिर्वतन

बागलुङ– घरधन्दामा मात्रै सीमित हुने यहाँका महिलाहरु घरबासका कारण जीवन नै परिवर्तन हुन थालेको बताउछन् । घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक सङ्कट भोग्दै आएका यहाँका महिलाहरु घरबास सञ्चालनसँगै सक्षम बन्दै गएका छन् । घरबासले आर्थिक मात्रै होइन सामाजिक जीवनमा समेत परिवर्तन ल्याएको घरबासका महिला सञ्चालकहरु बताउँछन् । जिल्लामा सञ्चालित २८ सामुदायिक घरबासमा…