Live on
Your Voice, Your Power
काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको बताएकी छिन् । केही दिनयता सरकारले किसानलाई मल दिन नसकेको जस्ता समाचारहरु सञ्चारमाध्यममा आएपछी कृषिमन्त्री अर्यालले आज कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन/निरीक्षण गरेकी हुन् । कम्पनीमा मौज्दात रहेको मलको निरीक्षण पश्चात् आयोजित पत्रकार सम्मेनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले…