देश/प्रदेश « Khabarhub

आदित्यनाथलाई भेट्न लखनऊ पुगे राजदूत शर्मा

काठमाडौं – भारतका लागि नेपाली राजदूत डाक्टर शंकरप्रसाद शर्माले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्। नेपालमा राजावादीहरुको आन्दोलनमा योगी आदित्यनाथको समर्थन रहेको अड्कलबाजी भइरहेको अवस्थामा उत्तर प्रदेशको राजधानी लखनउमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा द्विपक्षीय व्यापार विस्तार र आर्थिक सहकार्य, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन, उच्च शिक्षा र छात्रवृत्तिको अवसरहरू, जलविद्युत् र…