देश/प्रदेश Archives | Page 152 of 1949 | Khabarhub Khabarhub

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । गत असार २४ गते बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिन लागेका हुन । २०७९ साल पुसमा एमाले, माओवादी केन्द्र, राप्रपा र…