देश/प्रदेश « Khabarhub

एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर

काठमाडौं- ठमेलमा रहेको एलओडी क्लबका निर्देशक भुपेन कुँवरले एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको बताएका छन् । क्लब विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा सोमबार साँझ आयोजित उत्सवका क्रममा कुँवरले सो कुरा बताएका हुन् । कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पुर्‍याएको बताएका उनले एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको जानकारी…