देश/प्रदेश Archives | Page 1555 of 1928 | Khabarhub Khabarhub

प्रहरी हिरासतमा मान्छे मारेको आरोपमा मुसहर समुदायद्वारा सप्तरीमा प्रदर्शन

सप्तरी- धनुषाको सबैलामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका एक व्यक्तिको प्रहरीले हत्या गरेको आरोपमा सोमबार सप्तरीको सदरमुकाम राजविराजमा प्रदर्शन भएको छ । नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीको अुगवाईमा घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माँग गर्दै प्रर्शन गरिएको हो । धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा गत जेठ १४ गते नियन्त्रणमा लिइएका शम्भु सदा…