देश/प्रदेश « Khabarhub

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

दमौली– तनहुँको शुक्लागण्डकीमा बगरको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे घर भई हाल शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडा बस्ने ५३ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । किमलघाटस्थित सेतीनदी बगरमा काम गर्ने सिलसिलामा मंगलबार दिउँसो ढिस्कोले पुरिएर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी…