देश/प्रदेश Archives | Page 1588 of 1949 | Khabarhub Khabarhub

नेपालको पूर्वी नाकाबाट दैनिक २ हजार बढी भारतीय नागरिक फर्किँदै

काँकडभिट्टा- भारतको पश्चिम बंगाल सरकारले बुधबार अपरान्हबाट प्रवेश दिएपछि नेपालबाट घर फर्किने भारतीय श्रमिकको भीड बढेको छ । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट अहिले दैनिक २ हजारको हाराहारीमा भारतीय नागरिक स्वदेश फर्किने गरेका छन् । केही दिनदेखि पूर्वी नाकामा अलपत्रमध्ये बुधबार ५ सय भारतीयलाई प्रवेश दिइएको थियो । बिहीबार नेपाल–भारत सीमा जोड्ने मेची पुलबाट  दुई हजार…