देश/प्रदेश Archives | Page 1599 of 1926 | Khabarhub Khabarhub

ढुंगा प्रहार गरी भिनाजुको हत्या गरेको अभियोगमा १ जना पक्राउ

खोटाङ– ढुंगा प्रहार गरी आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा खोटाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका-२ चोखाने सिराने बस्ने २७ वर्षीय मिलन राई छन् । मिलनले आफ्नै भिनाजु ४७ वर्षीय प्रितिलाल राईलाई टाउकोमा ढुंगा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङ र ईलाका…