देश/प्रदेश « Khabarhub

मुकेश हत्या आरोपमा पक्राउ परेका २ जना जेल चलान

पर्सा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्सा विन्दवासीनी गाउँ कमिटी सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्तमध्ये २ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। २ जनालाई भने जनही २/२ लाख नगद धरौटीमा छोडिएको छ। अर्का १७ वर्षीय बालक सवेद्दिन राउत गद्दीलाई भने घटनामा सम्लग्न भएको पुष्टि नपुगेपछि सामान्य तारेखमा आफन्तको जिम्मा लगाइएको पर्सा…