Live on
Your Voice, Your Power
जनकपुरधाम– सिरहामाशंकास्पद वस्तु फेला परेको छ। शनिबार मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । बिहान पुलमा प्रेसर कुकर बम भेटिए खबर पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार चोहर्वास्थित श्री सेर गणबाट…