देश/प्रदेश « Khabarhub

सेनाको एकीकृत पदयात्रा टोली आज बिहान जंगीअड्डामा

काठमाडौँ– गोरखादेखि काठमाडौँसम्मको विजय अभियानको क्रममा गोरखा सेनाले प्रयोग गरेका मार्गहरूमा एकीकृत पदयात्रा गर्दै ४० जना नेपाली सेनासहितको पदयात्रा टोली हनुमानढोका आइपुगेको छ। आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसमा हनुमान ढोकादेखि तराई, मधेस, पहाड, हिमाल र काठमाडौं उपत्यकाको विशिष्ट संस्कृति झल्किने झाँकी, बाजागाजासहित उक्त टोली सैनिक मुख्यालय जंगीअड्डा जाने छ। सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले…