Live on
Your Voice, Your Power
सर्लाही- सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित एकजना युवकको शव रुख माथि झुन्डिएको अवस्थामा फेला परेको छ । युवकको हत्या गरिएको आशङ्का गरिएको छ । हरिपुर्वा ४ डुमरिया गाउँमा स्थानीय सिकिन्द्र रायको छोरा अन्दाजी १९ वर्षको धिरज रायको हाथ खुट्टा बाँधिएको तथा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेका हुन् । पीडित परिवारले कसैले धीरजको हत्या गरेर रुखमा…