देश/प्रदेश « Khabarhub

आईएफजे उपाध्यक्ष भन्छिन्- डिजिटल ऐनबारे आवाज उठाउने बेला आइसक्यो

काठमाडौं- अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) उपाध्यक्ष सबिना इन्दरजितले नेपाली पत्रकारहरूको अभिव्यक्ति स्वतन्त्रताका लागि उठाउने आवाजका लागि आईएफजे सधैँ साथमा रहने बताएकी छन् ।  सोमबार नेपाल प्रेस युनियनको केन्द्रीय कार्यायलयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।  उपाध्यक्ष इन्दरजितले नेपाली पत्रकारले अब डिजिटल ऐनको बारेमा आवाज उठाउनुपर्नेमा जोड दिइन् । 'प्रविधिले फड्को मारिरहेको अवस्थामा अब…