देश/प्रदेश Archives | Page 1637 of 2056 | Khabarhub Khabarhub

शहीद परिवार भन्छन्- प्रदेश सरकारले शहीदको बेवास्ता गर्‍यो

सुर्खेत- संविधानको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेका बेला प्रमुख दलका नेताहरु सम्मिलित विशेष समितिले २०७२ साउन २३ मा ६ प्रदेशको खाका सार्वजनिक गरेपछि भेरी–कर्णाली क्षेत्रमा असन्तुष्टि देखियो । तत्कालीन समयमा बेला सुदूरका नौ तथा मध्यपश्चिमका १० जिल्ला (रुकूम आधा) समेटेर एउटै प्रदेश प्रस्ताव गरिएको थियो । बेग्लै र स्वायत्त प्रदेशको माग राखी १३ दिनसम्म चलेको…