देश/प्रदेश « Khabarhub

खोटाङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

खोटाङ- श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो (ढुङ्गा) लागेर गम्भीर घाइते भएकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा आज बाटैमा मृत्यु भएको हो…