देश/प्रदेश Archives | Page 166 of 2071 | Khabarhub Khabarhub

सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गरिने

रौतहट - नेपाल र भारतको सीमा क्षेत्रमा हुने अवैध गतिविधि पूर्णरुपमा नियन्त्रण गर्ने दुईदेशीय उच्च सुरक्षा अधिकारीहरूको बैठकले निर्णय गरेको छ। सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बिच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिबासमा भएको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ को आयोजनामा डीआईजी स्तरीय…