देश/प्रदेश « Khabarhub

पोखरामा भण्डारीको कोटिहोमबारे भिडियो बनाएको भन्दै पत्रकार ढुंगानालाई धम्की

काठमाडौं- हिन्दु धर्मका नाममा पटक पटक विवादमा पर्दै आएका विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिको संस्थाले पोखरामा महायज्ञ तयारी गर्दै गर्दा उनका समर्थक धाक धम्कीमा उत्रिन थालेका छन् । पशुपति परिरमा कोटिहोम गरेर कयौँ विवादमा फसेका उनले पोखरामा पनि त्यस्तै विवाद झेलिरहेका छन् । ठगी आरोपी विजय भण्डारी उर्फ विजय कृष्णमुर्तीको संस्थाले पोखरामा कोटीहोमको तयारीका क्रममा…