Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिका-३० अन्तर्गत पर्ने मैतिदेवी क्षेत्रमा क्षेत्र सिल गरिएको छ । मैतिदेवी क्षेत्रका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सो क्षेत्र सिल गरिएको हो । गते वैशाख ३० गते रामेछापबाट आएका दाजुभाइको पीसीआर परीक्षण गराउँदा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । वडा नं. ३० का वडाअध्यक्ष दलबहादुर कार्कीले भने, ‘मैतिदेवी…