देश/प्रदेश « Khabarhub

लामो दूरीका सवारी साधनबारे सरकार मौन

काठमाडौँ - गत बुधबार काठमाडौँ भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकाभित्र १६ सिटभन्दा माथिका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गर्‍यो । यात्रुवाहक सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्दा मापदण्डअनुसार सामाजिक दूरी कायम गर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजर राख्ने, सहचालकले पञ्जा लगाउने रसवारी साधन अनिवार्यरूपमा दैनिक निःसंक्रमित गर्नुपर्नेजस्ता आदेश पनि जारी भयो…