देश/प्रदेश Archives | Page 170 of 1751 | Khabarhub Khabarhub

अर्घा भगवती मन्दिरमा धार्मिक पर्यटक वृद्धि

अर्घाखाँची– अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको वृद्धि भएको छ । बडादसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा कोजाग्रत पूर्णिमाका दिनसम्म देवी भागवत, वेद पाठ पारायण तथा दुर्गा सप्तशती पाठ भइरहेको पण्डित केशवराज आचार्य बताउँछन् । बडादसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष विधिबाट यहाँ पूजा गरिन्छ । कोजाग्रत पूर्णिमाका दिन सराये नाच…