Live on
Your Voice, Your Power
गोरखा – गोरखाको हुलाक कार्यालय मातहत रहेका अतिरिक्त हुलाक कार्यालय बन्द भएका छन् । चिठी आदानप्रदान कम हुन थालेपछि २१ वटा कार्यालय बन्द गरिएको हो । यसअघि जिल्लामा कूल ५६ अतिरिक्त हुलाक कार्यालय थिए । सरकारको निर्णयअनुसार उक्त कार्यालय खारेज गरिएको कार्यालयका सूचना अधिकारी नगेन्द्र आलेमगरले बताए । “सरकारले गतवर्ष प्रस्तुत गरेको बजेटमा अतिरिक्त हुलाक…