Live on
Your Voice, Your Power
काठमाडौं- तराई-मधेसकेन्द्रित दलहरूले ‘लुज अलायन्स’ बनाउने सहमति गरेका छन् । यो अलायन्सले सबै दलको भावना समेट्न सके मोर्चा बनाएर अगाडि बढ्ने तयारी गरेका छन् । यसका लागि मंगलबार अलायन्सको अभ्यास थालिएको हो । अब यी दलले आन्तरिक छलफल गरेर थप उद्देश्य निर्धारण गर्ने सहमति गरेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादव बताउँछन् ।संघीय संसद् र बाहिरका…