देश/प्रदेश Archives | Page 1742 of 1751 | Khabarhub Khabarhub

नख्खु विष्फोटका घाइतेलाई भेटेर गृहमन्त्रीले भने : उपचार सरकारले गर्छ

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको विष्फोटमा परी घाइते भएको स्वास्थ्य अवस्ठा बुझ्न अस्पताल पुगेका छन् । ललितपुरको मेडिसिटी अस्पताल पुगि घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले घाइतेको सरकारले निशुल्क उपचार गरिदिने बताए । उनले दोषीलाई जसरी भएपनि कानुनको कठघरामा ल्याउने प्रतिवद्धता जनाएका छन् । मन्त्री थापासँगै नेपाल प्रहरी…