देश/प्रदेश « Khabarhub

मृत्यु भएका अर्घाखाँचीका ५७ वर्षे पुरुषमा पनि कोरोना संक्रमण पुष्टि

अर्घाखाँची–उपचारको क्रममा हिजो दिउसो मृत्यु भएका मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको पिसिआर रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले जानकारी दिइन…