Live on
Your Voice, Your Power
सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गरेका छन् । करीब १५ हजारको लागतमा उनले लगाएको भाण्टा एक्कासी सुकेपछि अहिले उनी चिन्तित छन् । घरपरिवारको खर्च चलाउनका लागि मुख्य स्रोतका रुपमा रहेको तरकारी खेती केही दिन अगाडि वर्षासँगै आएको बाढीले सखाप बनाएपछि अहिले उनलाई घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।…