देश/प्रदेश Archives | Page 1778 of 1780 | Khabarhub Khabarhub

हेटौंडामा खानेपानी निर्माण शुरु

हेटौँडा– सामुदायिक विकास केन्द्र नेपालको सहयोगमा थाहा नगरपालिकामा दुई करोड ५६ लाखको लागतमा खानेपानी आयोजना निर्माण शुरु गरिएको छ । सो आयोजनाअन्तर्गत पानी ट्याङकीका साथै ६८८ धारा निर्माण गरिने जानकारी दिँदै केन्द्रका संयोजक सन्तोष ढकालले नगरपालिकाको वडा नं १० का बासिन्दाले झेल्दै आएको खानेपानी समस्या यस आयोजनाबाट समाधान हुने बताए । आयोजना निर्माणका लागि १०…