Live on
Your Voice, Your Power
बाजुरा- भारतबाट फर्किएका एक गर्भवती महिला क्वारेन्टिनमा नै सन्तानको जन्म दिइन् । क्वारेन्टिनमा सन्तानको जन्म दिँदा एउटी आमाको मन कस्तो हुन्छ होला ? त्यही अनुभव साटेका छन् एक आमाले । जिल्लाको बूढीगङ्गा नगरपालिका–१ कुणीका २२ वर्षीया तुल्छी चदारा धुराल्सैन माविको क्वारेन्टिनमा १४ दिनको सुत्केरी छन् । चदाराले पहिलो सन्तानका रुपमा छोरीलाई क्वारेन्टिनमै जन्म दिइन ।…